माछा मार्ने बम बनाउँदा बागलुङका एकको मृत्यु, एकको उपचार हुँदै

गलकोट, चैत २० गते ।     बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट … Continue reading माछा मार्ने बम बनाउँदा बागलुङका एकको मृत्यु, एकको उपचार हुँदै